रसुवामा मात्रै करिब ४० किलोमिटर सडक पूर्णरूपमा क्षतिग्रस्त
काठमाडौं : भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्णरूपमा क्षतिग्रस्त भएको छ। वेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी-रसुवागढी जोड्ने सडक पूर्णरूपमा क्षतिग्रस्त भएको हो। गल्छीदेखि त्रिशुलीसम्मको करिब १० किलोमिटर सडकसमेत बन्द अवस्थामा छ।त्यसैगरी पृथ्वीराजमार्गअन्तर्गत करिब १३ किलोमिटर सडक लेदोले भरिएको छ। लेदो हटाएर सडक सञ्चालनमा ल्याउने कार्यलाई पहिलो प्राथमिकतामा राखी काम
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







